प्रतिनिधिसभामा बजेट माथिको सैद्धान्तिक छलफल जारी
काठमाडौं । प्रतिनिधि सभाको बुधबारको छलफलमा पनि आ.ब.२०७९/०८० को बजेट माथिको सैद्धान्तिक छलफल जारी रह्यो । छलफलमा भाग लिंदै बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसद सुरेन्द्र पाण्डेले बृद्ध भत्ता पाउने उमेर घटाए पछि यसको श्रेय एमालेलाई नै जाने बताएका थिए