२५ भदौ २०८३, बिहिबार
राजनीति

संसदको बैठक सुरु, अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्दै

काठमाडौँ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठक सुरु भएको छ । गठबन्धन सरकारले आज आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्न लागेको हो । अर्थमन्त्री जनार्दन शर्माले केही बेरपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को