स्थानीय तहको निर्वाचनको दिन आज मतदान हुँदै
काठमाडौँ । स्थानीय तहको निर्वाचनमा आज मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको मतदाताले मतदान गर्ने समय निर्धारण गरेको छ । आज हुने निर्वाचनमा वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता