चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमालेको तर्फवाट उम्मेदवार बनेका विजय सुवेदीले अग्रता कायमै राखेका छन् भने गठबन्धनको तर्फवाट मेयरको साझा उम्मेदार बनेकी रेनु दाहालले सुवेदीलाई पछ्याउँदै छिन् । १४०३० मत गन्दा माओवादी केन्द्रकी उम्मेदवार रेनुलाई एमालेका सुवेदीले ५४ मतले पछि