काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कांग्रेसका महामन्त्री गगन थापाले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता हुने स्पष्ट पारेका छन् । आज सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले सरकारले संवैधानिक परिषद् सम्वन्धि विधेयक फिर्ता लिने बताएका हुन् । महामन्त्री थापाले