काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जनालाई राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा तीन जनालाई आवासीय राजदूत नियुक्त गरेकी हुन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले ओमनको राजदूतमा