२५ भदौ २०८३, बिहिबार
राजनीति

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक जारी

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको महाभियोग सिफारिस समितिको बैठक जारी रहेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमा छानबिन गर्ने गठित महाअभियोग सिफारिस समितिको पहिलो बैठक आज जारी रहेको हो । निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध प्रतिनिधिसभामा दर्ता गरिएको महाअभियोग प्रस्तावका सम्बन्धमा छलफल जारी