२० बैशाख २०८३, आइतबार
राजनीति

माओवादी केन्द्रले बोलायो शनिबार स्थायी कमिटी बैठक

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले स्थायी समितिको बैठक बोलाएको छ । माओवादी केन्द्रले भोलि शनिवार बिहान ८ बजे स्थायी समिति बैठक बोलाएको हो । स्थायी समिति निर्वाचित भएपछि पहिलोपटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बैठक