२९ जेष्ठ २०८३, शुक्रबार
राजनीति

मन्त्री बडू र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल भारतबीच व्यापार, पारवहन, लगानीलगायत द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा माननीय मन्त्री