२९ जेष्ठ २०८३, शुक्रबार
राजनीति

नेकपा एमालेको पोलिटब्युरो बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक जारी रहेको छ । एमालेको पोलिटब्युरो बैठक पार्टी मुख्यालय च्यासलमा जारी रहेको हो । मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले आजका लागि पोलिटब्युरो बैठक बोलाएको थियो । जारी पोलिटब्युरो बैठकले