४ जेष्ठ २०८१, शुक्रबार
राजनीति

गृहमन्त्री खाँणले एकाबिहानै १४ जिल्लाका सिडिओसँग किन र के जानकारी लिए ?

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्था लगायतका विषयमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुसँग जानकारी लिएका छन् । उनले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिएका हुन् । गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक