२५ चैत्र २०८२, बुधबार
राजनीति

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । आन्दोलन अनियन्त्रित भएपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेका अर्का एक प्रदर्शनकारीको अवस्था