२२ आश्विन २०८३, बिहिबार
राजनीति

संवैधानिक परिषदको बैठक आज साँझ बस्दै

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । संवैधानिक परिषदको बैठक आज सोमबार साँझ ६ बजे सिंहदरबारमा बस्ने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार दिउँसो सिंहदरवारमा