१६ चैत्र २०८२, सोमबार
राजनीति

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र कांग्रेस सरकारमा जाने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मात्र नेपाली कांग्रेस सरकारमा जाने भएको छ । आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितको बैठकपछि पत्रकारहरुसंग कुराकानी गर्दै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण