शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थुनामा राख्न आज पुनः म्याद थप गरिँदै
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज मंगलबार पुनः म्याद थप गरिँदै छ । मुद्दा दायर नभएसम्म उनीहरूलाई थुनामा राख्न अदालतबाट आज अनुमति लिइने भएको हो । उक्त प्रकरणमा पीडित भएको भन्दै हालसम्म ११३