काठमाडौँ । नेपाली काँग्रेसले तनहुँ निर्वाचन क्षेत्र नम्वर १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेसको कार्यसम्पादन समितिको बैठकले तनहुँ-१ मा भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका