२३ कार्तिक २०८३, सोमबार
राजनीति

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपा नेपालले जेष्ठ २७ गते शनिबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो । जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक शनिबार दिनको एक बजे पार्टी कार्यालयमा बैठक बस्ने