२३ कार्तिक २०८३, सोमबार
राजनीति

एकीकृत समाजवादीको निष्कर्ष : यथास्थितिमा बजेट पारित गर्न नहुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले यथास्थितिमा बजेट पारित गर्न नहुने निष्कर्ष निकालेको छ । एकीकृत समाजवादीले यथास्थितिमा बजेट स्वीकार गर्न नसक्ने निष्कर्ष निकालेको हो । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि उपाध्यक्ष राजेन्द्र पाण्डेले सबैजसो सांसदहरूले यथास्थितिमा बजेट पारित गर्न