१३ बैशाख २०८३, आइतबार
राजनीति

मेयर बालेनविरुद्ध परेको रिट कामु प्रधानन्यायाधीश कार्कीको इजलासमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन शाहविरुद्ध सर्वोच्च अदालतमा परेको रिट कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको छ । काठमाडौँ महानगरका प्रमुख शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ दायर भएको रिटको पेशी आठौँ नम्बरमा रहेको छ । हिजो