२३ भदौ २०८३, मंगलबार
राजनीति

ललिता निवास जग्गा प्रकरण : पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग सीआईबीले लियो बयान

काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिएको छ । सीआईबीका अनुसन्धान अधिकृतले पौड्यासँग ६ घण्टाभन्दा बढी बयान लिएका हुन् । हिजो आइतबार सीआईबीमा उपस्थित भएका उनीसँग राति अबेरसम्म विषयवस्तुमा केन्द्रित