मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दै छ । बागमती प्रदेशसभाको हिजो साँझ बस्ने भनिएको दोस्रो बैठक विशेष कारणवश स्थगित भई आज असार १८ गते बिहान ११ बजे बस्ने भएको हो । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा सत्तापक्षले