काठमाडौं । संसदीय सुनुवाइ समितिको आजको बैठक सकिएको छ । आज बिहीबारको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफ्नो कार्ययोजना पेस गरेका छन् । आजको बैठकमा उनले आफ्नो भनाइसहित २० पृष्ठ लामो ‘न्यायालय सुधार कार्ययोजना’ प्रस्तुत गरेका छन् । आज कार्कीले