१२ चैत्र २०८२, बिहिबार
राजनीति

दलहरूबीच दुईबुँदे सहमति, आज सदन चल्ने

काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरुको सर्वदलीय बैठकमा दुईबुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा राष्ट्रिय मान्यता प्राप्त दलको संयुक्त बैठकमा दुईबुँदे सहमति भएसंगै आज सदन चल्ने भएको हो । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरुबीच आज बुधबार बस्ने