५ जेष्ठ २०८१, शनिबार
राजनीति

चौतर्फी आलोचनापछि विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्न सरकार तयार

काठमाडौँ । चौतर्फी आलोचना भएपछि सरकारले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ परिमार्जन गर्न तयार भएको छ । आज आइतबार नेपाल सरकार र नेपाल चिकित्सक संघबीच भएको वार्ताका क्रममा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गरिने भएको हो । वार्ता