६ जेष्ठ २०८१, आइतबार
राजनीति

मेयर शाहसँग तत्काल जरिवाना नलिन आयोगलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहका उम्मेदवारले तत्काल जरिवाना बुझाउनु नपर्ने आदेश दिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्वाचन आयोगको निर्णयविरुद्ध हालेको रिटमा आज सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले काठमाडौं महानगरका मेयर बालेनसँग जरिवाना नअसुल्न