४ जेष्ठ २०८१, शुक्रबार
राजनीति

आज फागुन १ गते २८ औं जनयुद्ध दिवस, सार्वजनिक विदा

काठमाडौं । आज फागुन १ गते २८ औं जनयुद्ध दिवस मनाइँदै छ । हिजो आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले आज फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल