काठमाडौँ । नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको हो । २०६४ साल चैतमा संविधानसभा चुनावका बेला