राजनीति

  • Pashupati-Shamsher-Rana

    मधेसको समस्या समाधान नभएसम्म संविधान कार्यान्वयन हुँदैन :राणा

    चितवन-राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले मधेसको समस्या समाधान नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने विचार व्यक्त गरेका छन्। सोमबार पत्रकारसँग कुरा गर्दै उनले मधेस समस्या समाधान गर्न तत्काल वार्ता टोली बनाएर सरकार क्रियाशील हुनपर्नेमा जोड दिए। फरक प्रसङ्गमा भने–”नाकाबन्दीपछि पनि कालोबजारी रोक्न नसक्नु सरकारको कमजोरी हो । ” नेता राणाले १९९० सालको भूकम्पले अहिलेको […]

  • criminal nepal

    संगठित अपराधीलाई हतियारको लाईसेन्स

    ललितपुर-प्रहरी र अनुसन्धानगर्ने निकायमा संगठित अपराधीको सूचीमा रहेका एकजनालाई गृह मन्त्रालयले बढी मार क्षमताका दुईथान हतियार राख्ने अनुमति दिएको खुलेको छ। अपहरण र फिरौतीको आरोपमा पक्राउ परि कारागारमा ६ महिना बिताएका बाबु भनिने विश्वक्रान्ति सिंहलाई जेलमुक्त भएको केही महिनामै गृह मन्त्रालयले दुई थान आधुनिक हतियार र तीनसय थान गोली राख्न अनुमति दिएको खुलेको हो। यस्तै […]

  • Sansad-bhawan nepal

    संसदीय समितिमै जाँदैनन् शीर्ष नेता

    ३० चैत, काठमाडौं ।  व्यवस्थापिका संसद्का महत्वपूर्ण समितिको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु अनुपस्थित हुने गरेको पाइएको छ । कांग्रेस एमाले र एमाओवादीदेखि अन्य दलका प्रमुख नेताहरु पनि समिति बैठकमा नजाने गरेको संसद् सचिवालय स्रोतले जनाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । शीर्ष नेताहरु संसदीय समिति बैठकमा लगातार अनुपस्थित भइरहँदा समितिका बैठक प्रभावित […]

  • Bidhya-Bhandari

    सुत्केरीको पीडामा भक्कानिइन राष्ट्रपति

    ३० चैत, काठमाडौं । ‘दुर्गम स्थानकी महिलाको अझै पनि न्यूनतम चिकित्सा सेवा, उपकरण र औषधि अभावले प्रसव अवस्थामा साल ननिस्किएर मृत्यु हुनु हाम्रा लागि अत्यन्तै दुःखत, पीडादायी र ह्रदयविदारक हो,’ यसो भन्दा भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको गला अवरुद्ध भयो । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको रजतजयन्तीका अवसरमा राजधानीमा सोमबार आयोजित ‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको दोस्रो राष्ट्रिय […]

  • Onsari-Gharti-Magar

    प्रधानन्यायाधीश सिफारिसमा सभामुखको आपत्ति

    काठमाडौं : सभामुख ओनसरी घर्ती मगरले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि आइतवार साँझ बसेको संबैधानिक परिषद्को बैठकको निर्णयमा आफूले कुनै हालतमा हस्ताक्षर नगर्ने घोषणा गरेकी छन् । ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा अन्नपूर्णसँग कुरा गर्दै सभामुख घर्तीले आफू विरामी भएर आपतकालीन अवस्थामा उपचाररत रहँदा रहँदै आफ्नु पनि सहमती भनी प्रचार गरेर राखिएको सो बैठक अमानवीय भएको पनि […]

  • Sushila-Karki

    सुशीला कार्की प्रधानन्यायाधीशमा सिफारिस

    काठमाडौं- संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीसमा सुशीला कार्कीलाई सिफारिस गरेको छ। आइतबार साँझ बसेको परिषदले कार्कीको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। संसदीय सुनुवाई पुरा गरेपछि उनी नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुने छन्। प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उमेर हदका कारण ३० चैतबाट अनिवार्य अवकाश पाउँदै छन्। संवैधानिक परिषद बैठकमा सभामुख ओनसरी घर्ती उपस्थित थिइनन्। सुमेरु अस्पतालमा उपचार […]

  • Mahanta Thakur

    मधेसी मोर्चा अहिलेपनि आन्दोलनमै

    काठमाडौं- मधेसी मोर्चा नेता एवं तमलोपा अध्यक्ष महन्थ ठाकुरले आफूहरू अहिले पनि आन्दोलनकै अवस्थामा रहेको बताएका छन्। ‘यो केही समयका निम्ति रोकिएको मात्र हो’, शनिबार राजधानीमा आयोजित विचार–विमर्श बैठकमा सहभागी पत्रकारसँग ठाकुरले भने, ‘लक्ष्यमा पुग्नुअघि यो ठहराउ (स्थगन) शक्ति आर्जनका निम्ति भएको छ।’ ठाकुर नेतृत्वको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई–मधेस आन्दोलनक्रममा आमहडताल, बन्द र सीमा […]

  • shakti basnet

    सहमतीय सरकार बनेमात्रै संविधान कार्यान्वयनः गृहमन्त्री

    धरान–गृहमन्त्री शक्ति बस्नेतले संविधान कार्यान्वयनको लागि सहमतीय सरकार आवश्यक रहेको बताएका छन्। आइतबारदेखि धरानमा शुरु दुई दिने स्थानीय प्रशासकहरुको क्षेत्री गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले संविधान निर्माण गर्दा एक ठाउँमा उभिएका प्रमुख राजनैतिक दलहरु मिलेर मात्रै संविधान कार्यान्वयन हुनसक्ने बताए। जनताले पनि सहमतिय सरकार चाहेको उल्लेख गर्दै उनले केही दलका नेता बलियो प्रतिपक्षीको नाममा बहुमतीय […]

  • arvind-kejriwal-attacker

    दिल्लीका मूख्यमन्त्री केजरिवाललाई जुत्ता प्रहार

    काठमाडौं: भारतको राजधानी सहर नयाँदिल्लीका मूख्यमन्त्री अरबिन्द केजरिवालमाथि जुत्ता हानिएको छ । पत्रकार सम्मेलनमा बोलिरहेका बेला केजरिवालमाथि एक युवाले जुत्ता हानेका हुन् । उनीमाथि आम आद्मी सेनाका एक कार्यकर्ताले जुत्ता हानेका हुन् । उनले जुत्ता हान्ने क्रममा केजरिवलाविरुद्ध नाराबाजी गर्दै केजरीवालले जनतासँग गलत गरिरहेको आरोप लगाए । समाचार अनुसार केजरीवाल ओड-इभनबारे पत्रकार सम्मेलनमा बोल्नेबित्तिकै दर्शकदीर्घमा […]

  • Kamal Thapa

    संविधानमा नै हिन्दू राज्य र राजतन्त्र आउनसक्छ : कमल थापा

    चैत्र २७, २०७२- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले अझै पनि हिन्दू राज्य र राजतन्त्र फिर्ता हुनसक्ने बताएका छन् । शनिबार रिपोटर्स क्लब नेपाल दाङ शाखाले घोराहीमा गरेको साक्षात्कारमा बोल्दै थापाले जनताको विश्वास जितेर संविधानमा नै हिन्दू राज्य र राजतन्त्र उल्लेख गराउन सक्ने बताए । संवैधानिक राजतन्त्र र हिन्दू राज्यको मागमा कत्ति पनि बिचलित नभएर सरकारमा […]

  • shashank koirala

    सरकारको विकल्पबारे सोच्ने बेला आएको छ – महामन्त्री कोइराला

    चैत्र २६, २०७२- प्रधानमन्त्री केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारकाबारे पुनर्विचार गर्नुपर्ने बेला भएको नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले बताएका छन्। उनले लक्ष्य र योजनाबिहीन भएर कांग्रेस सरकारमा नजाने बताए । नेपाली कांग्रेस धादिङको भावी योजना तर्जुमाबारे कार्यकर्ता प्रशिक्षणमा आएका महामन्त्री कोइरालाले नेपाल प्रेस युनियनले शुक्रबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सरकारले सन्तोषजनक काम गर्न […]

  • पूर्वमन्त्री नै गाडी च्यासिस फेर्ने धन्धामा

    नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री कमलेशकुमार शर्मा गाडीको च्यासिस फेर्ने अवैध धन्धामा संलग्न रहेको पाइएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। महानगरीय ट्राफिक महाशाखाले शर्माको टोयटा ल्यान्ड क्रुसर बा २ च ९९५५ नम्बरको गाडीमाथि शंका लागेर नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। गाडी बनाउने मेकानिकले सडकबाट टेस्ट ड्राइभ गर्न लागेको अवस्थामा ट्राफिकले दरबारमार्गबाट नियन्त्रणमा लिएको […]

  • Sher-Bahadur-Deuba

    कांग्रेस संसदीय दलको नेतामा देउवा भारी मतले विजयी

    चैत्र २४, २०७२- कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा समेत निर्वाचित भएका छन् । दलको नेताका लागि बुधबार भएको निर्वाचनमा देउवाले पौडेललाई ७२ मतको भारी अन्तरले पराजित गरे । देउवाले १ सय ३९ र पौडेलले ६७ मत ल्याएका थिए । कांग्रेसको कुल २ सय ७ मतमध्ये बिरामी अवस्थामा रहेका नरहरि आचार्यबाहेक सबैको मत परेको […]

  • Nepal bar association

    नेपाल बार एसोसिएसनको मतगणनामा शेरबहादुर केसी प्यानलको अग्रता

    चैत्र २३, २०७२- नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको जारी मतगणनामा शेरबहादुर केसी प्यानलले अग्रता लिएका छन् । मंगलबार साँझसम्मको मतगणना अनुसार अध्यक्षमा केसी सहित महासचिव र कोषाध्यक्ष सहित अन्य पदमा पनि उनकै प्यानल अगाडि छन् । १४०४ मतको गणना सकिदा अध्यक्षमा केसीले ७५१ र उनका प्रतिस्पर्धी विजयकान्त मैनालीले ५७९ मत ल्याएका छन् […]

  • sher bahadur deuba and ramchandra poudel

    कांग्रेस संसदीय दलको चुनाव देउवा-पौडेल फेरि कुर्सीको लडाईमा

    ३ चैत, काठमाडौं । एक महिनाभित्र दोस्रोपटक नेपाली कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल कुर्सीको लडाईमा आमनेसामने भएका छन् । पार्टी चुनाव सम्पन्न भएको ठीक ३० दिनपछि कांग्रेस संसदीय दलको चुनाव मंगलबार हुँदैछ । कृष्ण सिटौलाको उम्मेदवारीले पार्टी नेतृत्वको निर्वाचनमा त्रिपक्षीय भिडन्त भएको थियो । संसदीय दलमा भने सिटौला अघि सरेनन् । त्यसैले देउवा र […]