राजनीति

  • Maoist_Kendra

    माओवादी बहुपदीय प्रणालीमा नजाने, बनाइयो ९ सदस्यीय हेडक्वार्टर

    काठमाडौं : विभिन्न माओवादी घटकहरुको एकतापछि बनेको नेकपा माओवादी केन्द्र तत्काल बहुपदीय प्रणालीमा नजाने भएको छ। उपाध्यक्ष, महासचिव, सचिव लगायतका पदाधिकारीमा आकांक्षीको संख्या धेरै भएर सहमति जुटाउन कठिन भएपछि माओवादीले तत्काल बहुपदीय प्रणालीमा नजाने मध्यमार्गी बाटो रोजेको हो। अहिले एकतामा आएका विभिन्न पार्टीका नेताहरुलाई समेटेर हेडक्वार्टर (केन्द्रीय कार्यालय समिति) गठन गरिएको छ। समितिमा तत्कालीन एमाओवादीका […]

  • maoist

    माओवादीको ‘सुपर जम्बो’ आयोजक समिति अझैं बढ्ने

    काठमाडौं : गठन भएको भोलिपल्टै नेकपा माओवादी केन्द्रले शुक्रबार बेपत्ता योद्धा स्मृति दिवसमा पार्टी केन्द्रीय कार्यालयमा एउटा कार्यक्रम आयोजना गर्‌यो। पार्टीको पहिलो कार्यक्रममा नै उनले ६९९ जनाको जम्बो केन्द्रीय समितिको बचाउ गर्नुपर्‌यो। पार्टीको केन्द्रीय समिति महाधिवेशन सम्मका लागि ठूलो बनाउने आवश्यकता र बाध्यता दुबै परेको बताउँदै उनले यो समिति पनि सानो हुने तर्क गरे। सात सयको केन्द्रीय […]

  • मधेसी मोर्चासमेत सहभागी संघीय गठबन्धनको सर्तैसर्त

    काठमाडौं–सरकारले वार्तामा बोलाएर नाटक गरेको भन्दै आन्दोलनरत मधेसी मोर्चासमेत सहभागी संघीय गठबन्धनले वार्ताका लागि सर्त राखेको छ। ६ महिना लामो मधेस आन्दोलन गरेको मधेसी मोर्चाले आफ्नो माग पूरा नभएपछि व्यवस्थापिक संसदभित्र र बाहिरका दलसँग समन्वय गरी गठन गरेको संघीय गठबन्धनमार्फत अहिले राजधानी केन्द्रित आन्दोलन गरिरहेको छ। गठबन्धनले आन्दोलन गर्ने आफूहरुको रहन नभइ बाध्यता भएको भन्दै […]

  • bina-renu

    प्रचण्डले छोरी बुहारीलाई बनाए केन्द्रीय सदस्य

    माओवादी एकता पछि बनेको जम्बो महाधिवेशन आयोजक समितिमा पुष्पकमल दाहाल प्रचण्डले आफ्नो छोरी र कान्छी बुहारीलाई समेत राखेका छन् । उनले कान्छी बुहारी बिना मगर र छोरी रेणु दाहाललाई केन्द्रीय सदस्य बनाएका हुन् । बिनाले केहि वर्षअघि मात्रै प्रचण्डका छोरा प्रकाशसँग दोस्रो बिहे गरेकी थिइन् । बिना र प्रकाशको अहिले एक छोरा रहेका छन् ।

  • mohan-baidhya-badal

    बादलले पार्टी छाडे, कार्यालय छोडेनन्, वैद्यलाई दिने भए फर्निचर गिफ्ट

    नेकपा क्रान्तिकारी माओवादी विभाजन गरेका नेता रामबहादुर थापा बादलको समूह नेकपा माओवादी केन्द्रमा एकीकृत भएको छ । तर, बहुमत सदस्यसहित बाहिरिएका बादलले पहिलेको पार्टी कार्यालय भने छाडेका छैनन् । नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा छ । अध्यक्ष मोहन वैद्य किरणले पार्टी एकतामा असहमति राखेपछि बादलले आफूपक्षीय सदस्यको केन्द्रीय समिति बैठक राखेर आफैँलाई अध्यक्ष घोषित […]

  • prachanda

    माओवादीहरुको विजयको दिन सुरु भयो: प्रचण्ड

    ६ जेठ, काठमाडौं । विभाजित माओवादीहरु मिलेर बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीहरुको पराजयका दिन सकिएको घोषणा गरेका छन् । एमाओवादीसहित १० वटा माओवादीको एकता भएको छ । र, नेकपा माओवादी केन्द्र गठन भएको छ । कम्युनिष्टका पाका नेता कष्णदास श्रेष्ठको अध्यक्षतामा भएको एकता घोषणा सभा भएको थियो । एकता घोषणा सभालाई […]

  • Nebisangh-Birodh

    मँहगी र कालावजारी विरुद्ध नेविसंघ आन्दोलनमा

    जेष्ठ ६, २०७३- प्रमुख प्रतिपक्षी कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकार विरुद्ध सडक प्रदर्शन थालेको छ । मँहगी, कालावजारीको मुद्दा लिएर विद्यार्थीहरु सडकमा आएका छन् । संघको काठमाडौं शाखाको अगुवाईमा बिहीबार प्रर्दशनीमार्ग स्थित विश्व भाषा क्याम्पसबाट सुरु भएको बिरोध र्‍याली पुतली सडक, बागबजार हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । सरकार आफैले कालाबजारी […]

  • Maoist-Center

    १० माओवादी एकतापछि पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’

    काठमाडौं–व्यवस्थापिका संसदमा प्रतिनिधित्व नगर्ने अन्य साना ९ घटकलाई मिलाएर बिहीबार घोषणा गरिएको नयाँ पार्टी नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति ६ सय ९९ रहेको घोषणा गरिएको छ। पुष्पकमल दाहाल नेतृत्वको सो नयाँ पार्टीको केन्द्रीय महाधिवेशन आयोजक समिति सो संख्या बराबर भएको घोषणाा गरिएको छ। ‘अहिलेलाई छ सय ९९ भनिएको छ, त्यो ७ सय पनि हुन सक्छ […]

  • onsari_gharti

    संसद नियमावलीको टुंगो १० दिनमा लाग्ने

    सत्तारुढ दल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले व्यवस्थापिका संसदको नियमावलीमाथि दर्ता गरेका अलग अलग संशोधन प्रस्तावबारे १० दिनपछि निर्णय हुने संसद सचिवालयका अधिकारीहरुले बताएका छन्। संसदको नियमावलीमा सहमतिका लागि दिइएको ७२ घण्टाको समयमा दलहरु एकै ठाउंमा उभिन नसकेपछि सोमबार विभिन्न दलहरुले छुट्टाछुट्टै छ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए। समय तालिका संसदको अर्को बैठक यही […]

  • kp oli

    हिन्द र प्रशान्त महासागरमा नेपाली झन्डा गाडेका पानीजहाज गुडाउँछौँ: प्रधानमन्त्री

    प्रधानमन्त्रीकेपी शर्मा ओलीले आगामी आवमा आर्थिक वृद्धिदर ६.५ प्रतिशत बढाइने बताएका छन् । मङ्गलबार अखिल नेपाल महिला सङ्घको राष्ट्रिय परिषद्को प्रथम बैठक यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आगामी आवदेखि देश समृद्धि र विकासतर्फ प्रस्थान गर्ने र बजेटले विकासका धेरै बाटालाई सार्ने बताए । ‘‘अब नेपाललाई अगाडि बढ्न कसैले रोक्न सक्दैन’’ उनले भने, ‘‘स्वाभिमान, समृद्ध र […]

  • madhesi andolan baluwataar

    बालुवाटारमा प्रहरी र प्रदर्शनकारीबीच झडप

    काठमाडौँः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न पुगेका सङ्घीय गठबन्धनका नेता कार्यकर्ता निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको छ । संविधानका केही बुँदाप्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत २९ दलीय गठबन्धनले राजधानी केन्द्रित आन्दोलन अन्तर्गत दुई दिन सिंहदरबार आसपासपछि आज बालुवाटार घेराउ गर्ने प्रयास गरेको हो । आन्दोलनकारीले अन्य दिनको तुलनामा सुरक्षाकर्मी बढी आक्रामक भई […]

  • Sher-Bahadur-Dauba

    ओली सरकारलाई धेरै दिन टिक्न नदिने देउवाको घोषणा

    ३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई धेरै समय टिक्न नदिने चेतावनी दिएका छन् । सरकारले कांग्रेसलाई उपेक्षा गरेर काम गरिरहेको देउवाको आरोप छ । प्रजातान्त्रिक बिचार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सरकारले सहमति, सहकार्य र लोकतान्त्रिक मूल्यमान्यतालाई लत्याएर अघि […]

  • madhesi andolan

    संघीय गठबन्धनद्वारा भोलि बालुवाटार घेर्ने

    काठमाडौँ : २७ दल सम्मिलित संघीय गठबन्धनले दुई दिन सिंहदरबार घेरिसकेपछि भोलि मंगलबार बालुवाटार घेराउ गर्ने निर्णय गरेको छ। सिंहदरबार घेराउ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमान स्थानमा कब्जा गरी दुई दिनदेखि धर्ना प्रदर्शन गर्दै आएको गठबन्धनले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटार घेर्न लागेको हो। यसअघि हिजो बसेको गठबन्धनको बैठकले सोमबार र […]

  • kp_oli42

    आन्दोलनका-नाममा जनताले सास्ती पाउने काम सरकारले सहन्नः प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री केपी ओलीले संघीय गठबन्धनले सिंहदरबार घेराउको आन्दोलन नरोके बल प्रयोग गर्ने संकेत गरेका छन्। मदन भण्डारी र जीवराज आश्रितको २३ औं स्मृतिमा नेकपा एमालेले गरेको कार्यक्रममा उनले सिंहदरबार घेराउलाई तमासा भन्दै धेरै दिन हुन नदिने बताएका हुन्। ‘शान्तिपूर्ण ढंगले गर्न पाउनुहुन्छ गर्नुस् तर तोडफोड नगर्नुस्, तोडफोड, हिंसा र झडपतर्फ लैजाने प्रयास भएको […]

  • Nepali-Congress-Party-Flag

    सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस अस्तव्यस्त

    सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस अस्तव्यस्त देखिएको छ । कारोबार दैनिकमा समाचार छ । पार्टी सञ्चालदेखि सदनमा प्रमुख प्रतिपक्षको भूमिकामा नेतृत्व चुकेको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ । पार्टीसभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर केही केन्द्रीय सदस्यले सामाजिक सञ्जालमै असन्तुष्टि पोख्न थालेका छन्। कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ सभापति देउवा संस्थागत निर्णय नगरी केही सल्लाहकारको भरमा […]