४ बैशाख २०८१, मंगलबार
राजनीति

राजीनामा बुझाएका रास्वपाका मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३ मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्दै छन् । आज सोमबार दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुने भएको हो । हिजो आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा