२६ बैशाख २०८१, बुधबार
राजनीति

चितवन-२ उपनिर्वाचनका लागि फागुन १० गतेदेखि दल दर्ता सुरु

काठमाडौँ । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले हिजोएक सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो