७ बैशाख २०८१, शुक्रबार
राजनीति

सामान्य प्रशासनमन्त्री मोदी र इयु राजदूत नोनाबीच भेटवार्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र युरोपेली युनियन डेलिगेशनका राजदूत नोना डेप्रेजबीच आज भेटवार्ता भएको छ । मन्त्री मोदीसँग शिष्टाचार भेट गर्न राजदूत डेप्रेज सिंहदरवारस्थित मन्त्रालयमा पुगेकी थिइन् । आफ्नो मन्त्रालयमा स्वागत गर्दै मन्त्री मोदीले