७ बैशाख २०८३, सोमबार
राजनीति

राष्ट्रियसभा निर्वाचन : कोशीमा एमाले र राप्रपावीच तालमेल

विराटनगर । राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तालमेल गरेका छन् । आज सोमबार छलफल भएपछि दुई दलले तालमेल गर्ने सहमति जनाएका हुन् । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि अन्य र महिला क्लस्टर गरी