१० चैत्र २०८२, मंगलबार
राजनीति

भारतीय विदेशमन्त्री जयशङ्कर आइपुगे काठमाडौं

काठमाडौँ । भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आइपुगेका छन् । उनी भारतीय विशेष विमानमार्फत आज बिहान यहाँ आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले स्वागत गरे । संयुक्त आयोगको