१० चैत्र २०८२, मंगलबार
राजनीति

गठबन्धन अझै कसिलो बनाए अझै पाँच वर्ष अगाडि बढ्छ : कानुनमन्त्री गुरुङ

स्याङ्जा । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गठबन्धनलाई अझै कसिलो बनाउन सके पाँच वर्ष अगाडि बढाउने बताएका छन् । सत्तापक्षीय गठबन्धनका साझा उमेदवारहरूको परिचय एवं मतदाता भेटघाट कार्यक्रमलाई आज स्याङ्जामा सम्बोधन गर्दै उनले गठबन्धनको महत्त्व अझै बढ्ने गरी