११ बैशाख २०८१, मंगलबार
राजनीति

राष्ट्रपति निर्वाचनका लागि आज अन्तिम नामावली प्रकाशन गरिंदै

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज अन्तिम नामावली प्रकाशन गर्दै छ । आयोगले राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम नामावली प्रकाशन गर्ने भएको हो । आयोगले मतदाता नामावलीमा समावेश नाममा छानबिन गरेपछि आज अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको