२१ बैशाख २०८१, शुक्रबार
राजनीति

एमालेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौँ । नेकपा (एमाले) का मन्त्रीहरूले आजै राजीनामा बुझाएका छन् ।एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आज सोमबार बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् । एमालेबाट सरकारमा सहभागी भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, रक्षामन्त्री हरि उप्रेती,