९ चैत्र २०८२, सोमबार
राजनीति

देशभर विभिन्न कार्यक्रम गरी आज प्रजातन्त्र दिवस मनाईदै

काठमाडौं । आज फागुन ७ गते, प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ७४ औँ प्रजातन्त्र दिवस मनाईदैछ । २००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस