४ बैशाख २०८१, मंगलबार
राजनीति

राष्ट्रपति निर्वाचनबारे रास्वपाले आज निर्णय गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे आज मात्रै निर्णय गर्दै छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले आज बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । राष्ट्रपतिको निर्वाचनको मतदान भोलि बिहान १०