१४ बैशाख २०८१, शुक्रबार
राजनीति

जनमत पार्टीकी ममता झाद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीकी नेतृ ममता झाले उपराष्ट्रपति पदको लागि उम्मेदवारी दर्ता गराएकी छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा पुगेर झाले उम्मेदवारी दर्ता गराएकी हुन् । झाको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम