२५ बैशाख २०८१, मंगलबार
राजनीति

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा गठबन्धनको बैठक आज बिहान ९ बजे बस्ने भएको हो । गठबन्धनमा मन्त्रालयको भागबण्डामा हिजो सहमति जुट्न नसकेकोले आज पनि बैठक बस्ने भएको हो । हिजो बसेको गठबन्धनको