काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ । रास्वपाको केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको हो । आज बस्ने बैठकमा पार्टीको संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा