२१ बैशाख २०८१, शुक्रबार
राजनीति

संसदमा गगनले भने – शरणार्थी प्रकरणमा बार्दलीको मान्छेका साथै कसैलाई नछाडियोस्

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि छाड्न नहुने बताएका छन् । आज बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै थापाले प्रतिकात्मक रुपमा संकेत गर्दै नक्कली शरणार्थी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी