१९ जेष्ठ २०८३, मंगलबार
राजनीति

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् को छ । आज अपराह्न १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । सङ्घीय