काठमाडौं- नेकपा एमाले नेतृत्वको गठबन्धन छाडेर नेपाली कांग्रेसको समर्थनमा आफ्नै नेतृत्व सरकार गठन गर्ने एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको निर्णय एकैरातमा उल्टिएको छ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र दाहालले बिहीबार राति नौबुँदे सहमतिमा हस्ताक्षर गरेर गठबन्धनको संकट