लोकमानसिंह कार्कीलाई लगाइएका ९ अभियोगहरू
अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसद बैठकमा महाअभियोगको प्रस्ताव पेश भएको छ। महाभियोग प्रस्तावका प्रस्तावक माओवादी सांसद महेन्द्रबहादुर शाहीले नेपालको संविधानले विधिको शासन, नागरिक सर्वोच्चता, शक्ति पृथकिकरणको व्यवस्था गरेको जानकारी गराएका छन् १. संसदले बोलाउँदा अन्तिम समयमा डाक्टरले नबोल्ने भनेको