१९ कार्तिक २०८३, बिहिबार
राजनीति

अख्तियारले अनुसन्धान बढाएपछि चूडामणि शर्मा फरार

१२ माघ, काठमाण्डौ । अकुत सम्पत्ति आर्जनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन जारी राखेका आन्ततिरक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा फरार भएको समाचारलाई आज विभिन्न पत्रपत्रिकाहरुले लेखेको छ । कर फट्र्यौट आयोगको मुद्दामा विशेष अदालतवाट एक करोड धरौटीमा छुटेका