१९ आश्विन २०८३, सोमबार
राजनीति

६ नम्बर प्रदेशको सभाहलमा पत्रकारहरुलाई प्रवेश निषेध

२१ माघ, सुर्खेत । ६ नम्बर प्रदेशको पहिलो बैठकमा ठाउँ अभावका कारणले गर्दा पत्रकारहरुलाई रिपोर्टिङ गर्न हलभित्र प्रवेश निषेध गरिएको छ । पत्रकारहरुका लागि हल बाहिर सुरक्षाकर्मीहरु रहेको स्थानवाट रिपोर्टिङ गर्ने व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ । हलको बाहिर एक