१९ आश्विन २०८३, सोमबार
राजनीति

१ नम्बर प्रदेशको मतगणना ४ बजेदेखि

२४ माघ, विराटनगर । बुधबार भएको राष्ट्रियसभा निर्वाचन प्रदेश १ को विराटनगरस्थित वीरेन्द्र सभागृहमा सम्पन्न भएको छ । निर्वाचन कार्यालयका अनुसार बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजे सम्पन्न भएको हो । ९३ जना प्रदेश सांसदमध्ये ९२ जना प्रदेशसभाका