प्रदेश नं २ को सदस्यको सपथ उद्योग वाणिज्य संघमा
६ माघ, धनुषा । प्रदेश नं २ को प्रदेशसभा सदस्यहरुको सपथ जनकपुरस्थित उद्योग वाणिज्य संघको सभा भवनमा हुने भएको छ । संघको राजर्षिक जनक सभा कक्षमा सपथग्रहण गराउने तयारी गरिएको हो । आइतबार बिहान ८ बजे हुने प्रदेशसभा सदस्यहरुको सपथग्रहणको